एप्पलले लन्च गर्यो वाच सिरिज ११, एसई ३ र अल्ट्रा ३, फाइभजी सपोर्ट गर्ने
एप्पलले आज आफ्ना नयाँ डिभाइसहरु लन्च गरिरहेको छ। आफ्नो “अवे ड्रपिङ” विशेष कार्यक्रमको एक भागको रूपमा आईफोन १७, एप्पल वाच सिरिज ११, एयरपड्स प्रो ३ लन्च गरेको हो। यसमध्ये कम्पनीले…
- २४ भाद्र २०८२, मंगलवार