लकडाउनको असर: एप्पलको भारतमा हुँदै आएको आईफोन उत्पादन रोकियो
एप्पलको भारतमा हुँदै आएको सम्पूर्ण आइफोन उत्पादनहरु रोकिएका छन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदिले २१ दिनको लकडाउन घोषणा गरेसँगै आईफोनको उत्पादन रोकिएको हो । भारतमा नयाँ घोषणासँगै प्रशासनले बाहिर निस्कन…
- १३ चैत्र २०७६, बिहीबार