छानबिन प्रतिवेदन सार्वजनिक गर्नु गोपनीयताको हकविपरीत भएको एनसेलको आरोप: कानुनी उपचारको संकेत
एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएको छ। कम्पनीले प्रतिवेदन सार्वजनिक गर्नु संविधानले सुनिश्चित गरेको गोपनीयताको हक, प्रचलित कानुन तथा अदालतको फैसलाविपरीत भएको दावी…
- २८ श्रावण २०८३, बिहीबार