गोरखा डिपार्टमेन्ट स्टोरमा एनआइसी एशिया बैंकको क्यूआर भुक्तानी सेवा उपलब्ध
एनआइसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्यूआर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी…
- २० फाल्गुन २०७७, बिहीबार