बोइङ स्टारलाइनरको पहिलो अन्तरिक्ष यात्री प्रक्षेपण एटलस भी रकेटमा समस्याले ढिलाइ
बोईङको स्टारलाइनरमा यात्रुसहितको ऐतिहासिक अन्तरिक्ष यान प्रक्षेपणमा ढिलाई भएको छ। स्टारलाइनरको लागि यो यात्रुसहितको पहिलो परीक्षण उडान हो। बोइङको नयाँ व्यावसायिक अन्तरिक्ष यान, स्टारलाइनरले हिजो राति (मे ६) आफ्नो पहिलो…
- २५ बैशाख २०८१, मंगलवार