चिनियाँ एआई मोडेलले नियन्त्रित परीक्षणमा जटिल साइबर आक्रमण गरेको अनुसन्धानकर्ताको भनाइ
चिनियाँ कम्पनी जेडएआईको प्रमुख एआई मोडेलले नियन्त्रित परिस्थितिमा गरिएको परीक्षणका क्रममा जटिल साइबर आक्रमण गरेको र छुट्टै परीक्षणमा बारम्बार दिइएका निर्देशन उल्लङ्घन गरेको एआई सुरक्षा अनुसन्धान संस्था इरिगुलरको प्रतिवेदनमा उल्लेख…
- १३ कार्तिक २०८३, शुक्रबार