देशभरका १० हजार सामुदायिक विद्यालयहरुमा उच्च गतिको इन्टरनेट सेवा पुर्याइने
सरकारले आगामी आर्थिक वर्षमा देशभरका १० हजार सामुदायिक विद्यालयहरुमा उच्च गतिको इन्टरनेट सेवा पुर्याउने भएको छ। राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै…
- २८ बैशाख २०८३, सोमबार