अपडेटपछि इसेवाको एप गुगल प्लेस्टोरमा फर्कियो
मोबाइल वालेट सेवा प्रदायक इसेवाको एप गुगल प्लेस्टोरमा फर्किएको छ। यसअघि वालेटको एप गुगल प्ले स्टोरबाट हराएपछि चर्चामा आएको थियो। केही समयअघि सम्म सामान्यरुपमा चलिरहेको एप अकस्मात् प्लेस्टोरमा नदेखेपछि प्रयोगकर्तामा…
- २४ श्रावण २०८१, बिहीबार