हुन्डाई कोना ईलेक्ट्रीकले कायम गर्यो गिनिज वर्ल्ड रेकर्डस
काठमाडौं । ईलेक्ट्रीक एसयूभी कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । हुन्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयूभी हो, जसलाई ५,७३१ मिटरको उचाईमा तिब्बतको साउला पाससम्म चलाइएको…
- ७ माघ २०७६, मंगलवार