इयूमा पहिलो पटक पेट्रोल कारभन्दा इलेक्ट्रिक कारको बिक्री बढी: रिपोर्ट
युरोपेली संघ (ईयू) मा डिसेम्बर महिनामा पहिलो पटक पेट्रोलबाट चल्ने कारहरूको तुलनामा पूर्ण रूपमा इलेक्ट्रिक कारहरूको बिक्री बढी भएको छ। अटो उद्योगको संस्था एसीईएले मंगलबार सार्वजनिक गरेको तथ्यांकले यो देखाएको…
- १५ माघ २०८२, बिहीबार