सामसङले रिकल गर्यो ११ लाखभन्दा बढी इलेक्ट्रिक ओभन, आगो लाग्ने उच्च जोखिममा
सामसङ इलेक्ट्रोनिक्सले आफ्ना ११ लाखभन्दा बढी इलेक्ट्रिक ओभन फिर्ता गराएको छ। ओभनमा आगो लाग्ने जोखिमलाई मध्यनजर गर्दै कम्पनीले यी उपकरणहरु रिकल गरिएको बताइएको छ। अमेरिकामा सामसङको विद्युतीय चुल्होमा आगलागीका सयौं…
- ३१ श्रावण २०८१, बिहीबार