इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम एक महिनामै ४ अर्बले घट्यो
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को चौथो महिना असोज मसान्तबाट कार्तिक मसान्तसम्मको एक महिनाको अवधिमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवैमा अघिल्लो महिनाको तुलनामा उल्लेख्य कमी आएको छ।…
- १ पुष २०८२, मंगलवार