भारतमा ‘महाकुम्भ’ चलिरहँदा नेपालमा अचानक इन्टरनेट डाउन किन भयो? यस्तो छ सरोकारवालाको दावी
-साजन सुवेदी हिजो आइतबार बेलुका अचानक नेपालभर इन्टरनेटमा देखिएको समस्या आइतबार राति नै समाधान भएको देखियो। राति करिब ९ बजेदेखि नेपालभर इन्टरनेट सेवामा समस्या आएको थियो। ठूला सेवा प्रदायकहरुको सम्पूर्ण…
- २१ माघ २०८१, सोमबार