‘हेलो गृह’ कल सेन्टर सञ्चालनमा
गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो, उजुरी तथा सुझाव सङ्कलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी,पारदर्शी,…
- ६ असार २०८३, शनिबार