दृष्टिबिहीनलाई आधारभूत कम्प्युटर तालिम
नेत्रहीन सङ्घ ताप्लेजुङले दृष्टिबिहीनलाई प्रविधिमा दक्ष बनाउन फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा आधारभूत कम्प्युटर तालिम सञ्चालन गरेको छ। दृष्टिविहीनलाई कम्प्युटर शिक्षा प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको सङ्घका…
- ७ पुष २०८२, सोमबार