अश्लिल सामाग्री भएका साइटहरुमा पहुँच नपुग्ने व्यवस्था गर्न दूरसंचार प्राधिकरणको निर्देशन
नेपाल दूरसंचार प्राधिकरणले सबै दूरसंचार सेवा प्रदायकहरुलाई अश्लिल सामाग्रीहरु भएका साइटहरुमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ । प्राधिकरणले सबै दूरसंचार सेवा प्रदायकहरुलाई लकडाउनको अवस्थामा इन्टरनेटको माध्यमबाट हुने अश्लिल सामाग्रीहरु भएका…
- २७ चैत्र २०७६, बिहीबार