पाकिस्तानमा १५ लाख बालबालिका अनलाइन यौन शोषणको जोखिममा
पाकिस्तानमा वार्षिक करिब १५ लाख बालबालिका अनलाइन यौन दुव्र्यवहारको सिकार हुने गरेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) को प्रतिवेदनले देखाएको छ। सामाजिक कलङ्क, लाज तथा परिवार र समाजको प्रतिक्रियाको डरले…
- ६ आश्विन २०८३, मंगलवार