इन्टरनेटमा आधारित वा अनलाइनबाट कुनै पनि खेल खेलाउन प्रतिबन्ध, क्यासिनो खेलाडीको बायोमेट्रिक विवरण राख्न निर्देशन
सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले हाल…
- ३ मंसिर २०८२, बुधबार