अनर एक्स ९डी स्मार्टफोन नेपाली बजारमा, प्रि-बुकिङ्ग गर्नेले डीपल कार उपहारमा जित्न सक्ने अवसर
चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले नेपालमा पूर्ण रूपमा नयाँ अनर एक्स ९डी (HONOR X9d) को लन्चिङ गरेको छ। आधुनिक प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको, अनर एक्स ९डी २.५ मिटर ड्रप प्रतिरोध, उद्योग-अग्रणी आईपी६९के…
- १० माघ २०८२, शनिबार