क्लिन फिड १५ दिनभित्र पूर्ण कार्यान्वयन हुने

क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा बढीमा १५ दिनभित्र सम्पूर्ण तयारी सकिने नेपालस्थित टेलिभिजन वितरकहरूले जनाएका छन् । विज्ञापन ९नियमन गर्ने० ऐन, […]

  • १५ कार्तिक २०७७, शनिबार
उद्यमी टक सिरिजको पाँचौं श्रृंखला शनिबार अपरान्ह आयोजना हुँदै
  • १५ कार्तिक २०७७, शनिबार

हल्ट प्राइज आईओई र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा शनिबार उद्यमशीलता सम्बन्धी टक सिरिज आयोजना हुने भएको छ । उद्यमी टक सिरिजको यो पाचौं श्रृंखला हो । ‘ब्राण्डिङ योर […]

कुमारी बैंकको मोबाइल बैकिङ्गबाटै अब कर्जा पाईने, अन्य निवेदन तथा कागजात नचाहिने
  • १५ कार्तिक २०७७, शनिबार

कुमारी बैंकले कुमारी फोनलोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ । बैंकले आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले कुमारी फोनलोन नयाँ सेवा […]