प्राविधिक विषय पढाउँदै कर्णाली प्रदेश सरकार

बर्सेनि प्राविधिक कर्मचारीको अभाव झोलिरहेको कर्णाली प्रदेशले आफ्नै लगानीमा विद्यार्थीलाई प्राविधिक पढाउँदै छ। चिकित्सा, इन्जिनियरिङ, प्रविधि, भेटेरिनरी, कृषि, फार्मेसो र वन विषयमा गरी ६२ जनालाई कर्णाली प्रदेश सरकारले छात्रवृत्ति दिएर […]

  • २६ कार्तिक २०८१, सोमबार
इरासफ्टलाई जापानमा अन्तर्राष्ट्रिय अवार्ड
  • २६ कार्तिक २०८१, सोमबार

शैक्षिक क्षेत्रसँग सम्बन्धित सेवाप्रदायक कम्पनी इरासफ्ट सोलुसन प्रालि जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। एसियन आसियान कम्प्युटिङ इन्डस्ट्रिज एसोसिएसन (एसोसिओ) को आयोजनामा जापानमा सम्पन्न २०२४ को डिजिटल समिटमा निजी क्षेत्र […]

एआईमा प्रयोग हुने चिप चीनमा निर्यात नगर्न टीएसएमसीलाई अमेरिकाको निर्देशन
  • २६ कार्तिक २०८१, सोमबार

संयुक्त राज्य अमेरिकाले सोमबारदेखि ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) लाई उन्नत चिपहरू चिनियाँ ग्राहकहरूलाई पठाउन रोक्न आदेश दिएको छ। यी चिपहरू प्रायः कृत्रिम बुद्धिमत्ता (एआई) को लागि प्रयोग हुन्छन्। अमेरिकी […]