भोडाफोनले लेनोभो कनेक्टको लागि विश्वभर आईओटी कनेक्सन दिने

  • Technology Khabar | १९ फाल्गुन २०७९, शुक्रबार
भोडाफोनले लेनोभो कनेक्टको लागि विश्वभर आईओटी कनेक्सन दिने

काठमाडौं ।

भोडाफोन बिजनेसले लेनोभो कनेक्टको लागि विश्वव्यापी इन्टरनेट अफ थिंग्स (आईओटी) कनेक्सन प्रदान गर्ने भएको छ।

भोडाफोन बिजनेसले ग्राहकहरूलाई अनुकूलित विश्वव्यापी आईओटी कनेक्सन सेवा प्रदान गर्न लेनोभो कनेक्टसँग साझेदारी गरेको छ।

यो सेवाले लेनोभो स्मार्ट डिभाइसहरू भएका ग्राहकहरूलाई भोडाफोनको विश्वव्यापी आईओटी नेटवर्कहरू प्रयोग गरी युरोपबाट सुरु भई धेरै बजारहरूमा सुरक्षित रूपमा इन्टरनेटमा जोडिन अनुमति दिनेछ।

प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार