काठमाडौं महानगरकी उपमेयर डङ्गोलले आफ्नो फेक भिडियो बनाउनेमाथि साइबर ब्युरोमा दिइन् उजुरी

काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डङ्गोलले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर फेक भिडियो बनाउनेमाथि साइबर ब्युरोमा उजुरी दिएकी छिन्। केही दिनअघि एआईको प्रयोग गरी बनाइएको डीपफेक भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको […]

  • ३१ श्रावण २०८१, बिहीबार
ईसेवा एप प्लेस्टोरमा १ करोडभन्दा बढी पटक डाउनलोड
  • ३१ श्रावण २०८१, बिहीबार

नेपालको चर्चित डिजिटल पेमेन्ट प्लेटफर्म ईसेवाको एप प्लेस्टोरमा १ करोडभन्दा बढी पटक डाउनलोड भएको छ। कम्पनीले आज सामाजिक सञ्जाल एक्समा एउटा फोटो पोस्ट राखेर आफ्नो एप १ करोड पटक डाउनलोड […]

‘एआई’ ब्वाइफ्रेण्ड वा गर्लफ्रेण्ड किन्न पाइने सुविधा उपलब्ध गराउँदै एआई कम्पनी रेप्लिका
  • ३१ श्रावण २०८१, बिहीबार

अब रेप्लिका नामक च्याटबट प्रोग्राममार्फत् आर्टिफिसियल इन्टेलिजेन्सद्वारा निर्मित ब्वाइफ्रेण्ड र गर्लफ्रेण्ड किन्न पाइने भएको छ। सुन्दा अनौठो लाग्ने यो जानकारीबारे अन्तर्राष्ट्रिय समाचार संस्था बिजनेसइन्साइडरले उल्लेख गरेको हो। रेप्लिका सन २०१७ […]