चीनको साइबर नियामकले सामाजिक सञ्जाल फर्म डुबेनको अनुसन्धान गर्दै

  • Technology Khabar | २ चैत्र २०७८, बुधबार
चीनको साइबर नियामकले सामाजिक सञ्जाल फर्म डुबेनको अनुसन्धान गर्दै

काठमाडौं ।

चीनको साइबर स्पेस नियामकले चिनियाँ सोशल मिडिया कम्पनी डुबेनको कार्यालयमा अनुसन्धानका लागि एउटा टोली पठाएको जानकारी दिएको छ।

कम्पनीको प्लेटफर्ममा “गम्भीर नेटवर्क अराजकता” फेला परेपछि परिवर्तन गर्न टोली पठाएको नियामकले मंगलबार जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ।

यो जानकारी चीनको साइबरस्पेस प्रशासनको आधिकारिक वीच्याट खातामा संक्षिप्त बयानमार्फत आएको हो।

बेइजिङले पछिल्लो समय इन्टरनेट स्पेस “सफा” गर्न प्रयासहरू बढाउँदै गर्दा, नियामकले डिसेम्बरमा जानकारीहरु गैरकानूनी रिलीज गरेकोमा डुबेनलाई १५ लाख युआन जरिवाना गरेको थियो।

प्रकाशित: २ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २ चैत्र २०७८, बुधबार

NOC from Nagarik App

  • २ चैत्र २०७८, बुधबार

E-pension verification system launched

  • २ चैत्र २०७८, बुधबार