
काठमाडौं ।
फेसबुक नेपालसहित विश्वमा लोकप्रिय सामाजिक मिडिया प्लेटफर्म हो। नेपालमा लाखौं मानिसहरू र सेलिब्रेटीहरूले यसलाई प्रयोग गर्छन्। फेसबुकमार्फत तपाईं आफ्ना साथीहरू र अन्य व्यक्तिसँग कनेक्ट हुन सक्नुहुन्छ। तपाईं तिनीहरूद्वारा गरिएका पोष्टहरू हेर्न सक्नुहुन्छ र तिनीहरूलाई लाइक वा टिप्पणी पनि गर्न सक्नुहुन्छ।
यसका साथै प्रयोगकर्ताहरूसँग पोस्टको कमेन्ट लुकाउने विकल्प पनि छ। फेसबुक टाइमलाइनमा व्यक्तिगत पोष्टहरूको लागि, प्रयोगकर्ताहरूलाई कमेन्ट अर्थात टिप्पणीहरू व्यवस्थापन गर्ने सुविधा छ।
यद्यपि, तपाइँ ग्रुप पोस्टहरूको लागि कमेन्टहरू पूर्णरूपमा बन्द गर्न सक्नुहुन्छ। यदि तपाइँ फेसबुक समूहको एडमिन हुनुहुन्छ भने, तपाइँ यसको कमेन्टहरू बन्द गर्न सक्नुहुन्छ। हामी तपाईलाई केहि सजिलो चरणहरू बताउन गइरहेका छौं, जसलाई अनुसरण गरेर तपाईले ग्रुप पोस्टमा भएका कमेन्टहरू बन्द गर्न सक्नुहुन्छ।
प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार