
काठमाडौं ।
काठमाडौं, २० असोज । नेपालमा द्यबवबव Bajaj RE थ्रीह्वीलर (टेम्पु) विक्रीगर्ने अधिकृत विक्रेता हंसराज हुलासचंदले सवारीधनीहरुलाई मनोरञ्जन दिने उद्धेश्यका साथ भरतपुर, चितवनमा यहि असोज १७ गते बजाज आर इ महा टेष्ट ड्राइभ मेला सम्पन्न गरेको छ ।
वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरु लाई देश भित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउने उद्देश्यले बजाज आर इ टेष्ट ड्राइभ मेला आयोजना गरेको जनाएको छ ।
मेलामा ७०० वटा टेस्ट राइड प्रदान गरिएको थियो भने २६ वटा बजाज आर इ बुकिंग भएको कम्पनीले जानकारी दियो ।
प्रकाशित: २० आश्विन २०७३, बिहीबार