केन्ट आर.ओ. को डेमो भाटभटेनीहरुमा

  • Technology Khabar | २९ पुष २०७८, बिहीबार
केन्ट आर.ओ. को डेमो भाटभटेनीहरुमा

काठमाडौं ।

केन्ट आर.ओ.ले स्वच्छ पानीको आवश्यकता देखाउँदै विभिन्न ठाउँका भाटभटेनीमा डेमो गर्दैछ। गत शुक्रबार कलंकीको भाटभटेनीमा र शनिबार पुल्चोकस्थित भाटभटेनीमा सफलरुपमा डेमो गरिसकेको कम्पनीले जनाएको छ।

अब आउने शुक्रबार र शनिबार राधे राधे, भक्तपुरस्थित भाटभटेनीमा डेमो गर्दैछ। त्यसैगरी हरेक शुक्रबार र शनिबार नयाँ ठाउँमा डेमो गर्ने लक्ष्य कम्पनीको छ। राधे राधे पछि चुच्चेपाटी, महाराजगन्ज हुँदै विभिन्न ठाउँको भाटभटेनीमा डेमो गर्ने इ.ओ.एल.प्रा.लि.ले जनाएको छ।

तोकिएको अवधिमा, प्रत्येक केन्ट आर. ओ. को खरिदमा रु. ३,०००/- को विशेष छुटका साथै केन्ट ह्यालोजन हिटर पनि सित्तैमा उपलब्ध रहने कम्पनीले जनाएको छ।

प्रकाशित: २९ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • २९ पुष २०७८, बिहीबार