एन्ड्रोयड एप्स तथा प्ले स्टोर अब क्रोममा आउँदै

  • Technology Khabar | १० जेष्ठ २०७३, सोमबार
एन्ड्रोयड एप्स तथा प्ले स्टोर अब क्रोममा आउँदै

काठमाडौं ।

काठमाण्डौं, १० जेठ । अब गूगलको एन्ड्रोयडका विभिन्न एप्स वेब ब्राउजर क्रोममा उपलब्ध हुने भएका छन् । गूगलले हालै आधिकारिकरुपमा प्ले स्टोरको माध्यमबाट क्रोममा एन्ड्रोयड एप्स उपलब्ध हुने घोषणा गरेको छ ।

गूगलले यो घोषणा हालै कम्पनीले आयोजना गरेको आई । ओ २०१६ कन्फ्रेन्सको समयमा आएको हो । यो जानकारी यसअघि भएपनि संचारमाध्यममा भने आएको थिएन । जानकारीअनुसार पहिलो ५० डेभलपरहरु जसले क्रोमबुकमा क्षमता प्रदर्शन गर्नेलाई निशुल्क क्रोमबुक पनि दिनेछ ।

माध्यम

प्रकाशित: १० जेष्ठ २०७३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • १० जेष्ठ २०७३, सोमबार