कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम तत्काल उपभोक्ताले फिर्ता पाउने

  • Technology Khabar | १५ जेष्ठ २०७८, शनिबार
कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम तत्काल उपभोक्ताले फिर्ता पाउने

काठमाडौं ।

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत विद्युतिय सवारी साधनमा अन्तशुल्क खारेज गरेका छन् भने भन्सार महशुल समेत घटाएका छन् ।

उनले ग्राइण्डर, रेफ्रिजेरेटर, पंखा, हिटरलगायतका विद्युतीय इलेक्ट्रोनिक्स सेवाहरुमा अन्तशुल्क खारेज गरेर भन्सार महशुल छुट दिएको घोषणा गरेका छन् ।

त्यसैगरि डेबिटकार्ड क्रेडिटकार्ड मार्फत तिरेको रकममा १० प्रतिशत शुल्क तत्काल उपभोक्तालाई फिर्ता गरिने भएको छ ।

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार