
काठमाडौं ।
कहिलेकाहीँ हामी फेसबुक, ट्विटर आदि चलाउँदै गर्दा वा कुने वेबपेज खोल्दा कुनै भिडियो आफैं प्ले भएर दिक्क बनाउँछ।
ती भिडियोहरु पेज हुँनासाथै प्ले हुन थाल्छन्। आफैंले खोजेका विषयसँग सम्बन्धित भिडियो प्ले भएमा त त्यति अप्ठेरो हुँदैन तर कहिलेकाहीँ अश्लील र अनावश्यक विषयका भिडियो प्ले भए भने त्यसले मानिसको व्यक्तित्व र चरित्रमाथि नै पनि प्रश्न उठ्न सक्छ।
यसरी अटोप्ले हुने भिडियोहरु हानिकारक, हिंसातर्फ उन्मुख गराउने र सामान्यतया हेर्न नमिल्ने खालका हुन्छन्।
यस्ता भिडियोले हैरान बनाएको छ भने यिनीहरुलाई रोक्न तलका टिप्स उपयोगी हुन सक्छन्:
ब्राउजरमा
आईओएसमा
एन्ड्रोइडमा
प्रकाशित: ४ बैशाख २०७८, शनिबार