डिशहोमको सिनेमाघरमा बलिउड चलचित्र “सुरज पे मंगल भारी” रिलिज हुँदै

  • Technology Khabar | २८ कार्तिक २०७७, शुक्रबार
डिशहोमको सिनेमाघरमा बलिउड चलचित्र “सुरज पे मंगल भारी” रिलिज हुँदै

काठमाडौं ।

नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले संचालन गरिरहेको छ । कार्तिक ३० गते रिलिज हुने चलचित्र “सुरज पे मंगल भारी” पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् ।

यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ६ सो बिहान ७ र १० बजे दिउँसो १ र ४ बजे, साँझ ७ र राती १० बजे हेर्न सकिन्छ।

चलचित्र “सुरज पे मंगल भारी” हेर्न, आई.भि.आर नं.९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सजिलै खुलाउन सकिन्छ वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा MOD999 आफ्नो CAS ID अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: २८ कार्तिक २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार