
काठमाडौं ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।
मन्त्री बास्कोटाले राजीनामा दिएको अनौपचारिक रुपमा सभामुख अग्निप्रसाद सापकोटाले संसदमा जानकारी गराएका छन् ।
यो पनि हेर्नुस्-
नेपाली कांग्रेसद्धारा संचार मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग
प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार