जर्मन टेलिकम अपरेटर डोयच टेलिकोम र फ्रान्सको अरेन्जबिच मर्जरको छलफल

  • Technology Khabar | १२ मंसिर २०७६, बिहीबार
जर्मन टेलिकम अपरेटर डोयच टेलिकोम र फ्रान्सको अरेन्जबिच मर्जरको छलफल

काठमाडौं ।

काठमाडौं । जर्मनीको डोयच टेलिकोमले अर्को अपरेटरसँग मर्जरको बारेमा छलफल गरिरहेको छ ।

जर्मनीको टेलिकम अपरेटर डोयच टेलिकोमले फ्रान्सको टेलिकम अपरेटर ओरेन्जसँग मर्जरको बारेमा हेरिरहेको रिपोर्ट जर्मन बिजनेस डेली हान्डलब्लाटले लेखेको छ।

सो छलफल प्रारम्भिक चरणमा रहेको र जर्मन ग्रुपले सो डिलको संभावनालाई रणनीतिक दृष्टिले हेरेको रिपोर्टमा उल्लेख छ । एजेन्सी

प्रकाशित: १२ मंसिर २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार