हुण्डाईको नयाँ वर्ष २०७६ योजना, ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस

Technology Khabar २५ चैत्र २०७५, सोमबार

काठमाडौं ।

काठमाडौं । हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली नयाँ वर्ष २०७६ लक्षित आकर्षक योजना हुण्डाई न्यू इयर डिलाइट सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा १५ हजार रुपैयाँको लोयल्टी बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसीङ्ग तथा ३ वर्षको वारेन्टी सहित उपलब्ध छन् लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रकाशित: २५ चैत्र २०७५, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

२५ चैत्र २०७५, सोमबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

२५ चैत्र २०७५, सोमबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

२५ चैत्र २०७५, सोमबार