चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

  • Technology Khabar | २२ मंसिर २०८२, सोमबार
चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

काठमाडौं ।

चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ। रकेट दिउँसो ३ः५३ बजे उड्योउपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पुर्यायो

लङ मार्च८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ। यसले ७०० किलोमिटर उचाइमाटनसम्मको भार लैजान सक्छउक्त रकेटले पहिलोपटक पेट्रोलियमआधारित इन्धनको सट्टा कोइलाआधारित नयाँ इन्धन प्रयोग र्यो, जुन वातावरणमैत्री, सुरक्षित र सस्तो मानिन्छ।

शनिबारको प्रक्षेपण लङ मार्च८ए रकेटको पाँचौँ उडान र लङ मार्च श्रृङ्खलाको ६१२औँ प्रक्षेपण हो।-रासस/

प्रकाशित: २२ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘InnoVision’ wins Mid-Valley’s ‘Build Nepal Hackathon 2026’, ‘Sentinaz’ named runner-up

  • Technology Khabar
  • २२ मंसिर २०८२, सोमबार