चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण
चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ। रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पुर्यायो। लङ मार्च–८ए रकेट…
- २२ मंसिर २०८२, सोमबार