अबको भविष्य

Technology Khabar १० भाद्र २०८२, मंगलवार

अबको भविष्य

काठमाडौं ।

भर्खरै सम्पन्न भएको नाडा अटो शोमा प्रदर्शनीमा राखिएको युनिट्रीको ह्युमनोइड रोबोटसँग हात मिलाउँदै एक बालक।

उक्त शोमा युनिट्रीका केहि आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ह्युमनोइड रोबोट र रोबोटिक डग समेत प्रदर्शन गरिएको थियो।

प्रकाशित: १० भाद्र २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार