अटो टेक

सुजुकी स्कुटरको भ्यालेन्टाइन अफर, स्कुटर खरिदमा नगद १० हजार छुट

सुजुकी स्कुटरको भ्यालेन्टाइन अफर, स्कुटर खरिदमा नगद १० हजार छुट
Global IME Bank

काठमाडौं। नेपालका लागि सुजुकी दुईपांग्रे सवारी साधनको अधिकृत बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले सुजुकी स्कुटरको खरिदमा नगद छुट अफर ल्याएको छ । सुजकीले भ्यालेन्टाइनलाई लक्षित गर्दै यो योजना ल्याएको जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो योजना फेब्रुअरी ५ तारिखदेखि फेब्रुअरी १४ तारिखसम्म सुजकी बाइकका ७८ ठाउँमा रहेको शोरुममा उपलब्ध हुनेछ ।

योजना अवधिभर सुजुुकीको स्कुटर खरिद गर्दा नगद १० हजार छुट पाइनेछ । साथै सुजुकीका हरेक स्कुटरमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

Sajilo Visa
easy care