पोकोफोन एफ वान स्मार्टफोन दराजमा उपलब्ध मूल्य ३५ हजार रुपैयाँ

Technology Khabar १८ माघ २०७५, शुक्रबार

पोकोफोन एफ वान स्मार्टफोन दराजमा उपलब्ध मूल्य ३५ हजार रुपैयाँ
पोकोफोन एफ वान स्मार्टफोन

काठमाडौं ।

काठमाडौं । शाओमीले नेपाली बजारमा सब ब्राण्ड पोकोफोनको एफ वान स्मार्टफोन फेरी उपलब्ध गराएको छ । यसअघि बजारमा सोल्ड आउट भएको सो स्मार्टफोन हाल दराज डटकममा मात्र उपलब्ध गराएको हो ।

यसअघि पनि दराजमार्फत नोभेम्बरमा पोकोफोन एफ वान नेपालमा उपलब्ध भएको घोषणा गरिएको थियो । जसमा विशेष अफरहरु राखिएको थियो ।

अहिले कम्पनीले करिब ३ महिनापछि पुन बजारमा पोकोफोन एफ वान स्मार्टफोन दराजको ब्राण्ड सेल डेको अवसर पारेर फेब्रुअरीमा सार्वजनिक गरेको हो ।

कम्पनीले दराजमा यो स्मार्टफोनको मूल्य ३५ हजार रुपैयाँ तोकेकोछ ।

यो पनि हेर्नुहोस् –

प्रकाशित: १८ माघ २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

१८ माघ २०७५, शुक्रबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

१८ माघ २०७५, शुक्रबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

१८ माघ २०७५, शुक्रबार