एसइईको पुनर्योग अनलाइनबाटै गर्न सकिने

  • Technology Khabar | १८ असार २०८२, बुधबार
एसइईको पुनर्योग अनलाइनबाटै गर्न सकिने

काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा चित्त नबुझेमा पुनर्योग गर्न चाहने विद्यार्थीले अनलाइनबाटै फाराम भर्न पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले यस्तो व्यवस्था गरेको हो।

पुनर्योग गर्न चाहने विद्यार्थीले अनलाइनबाट फाराम भरेर त्यसका लागि आवश्यक शुल्क पनि अनलाइनबाटै तिर्न सक्ने बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) डा. गणेश भट्टराईले बताए।

पुनर्योग गर्न चाहने परीक्षार्थीले प्रतिविषय पाँच सय रुपैयाँ तिर्नु पर्छ। पुनर्योगका लागि असार २३ गतेभित्रमा फाराम भरिसक्नुपर्ने मिति तोकिएको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: १८ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • १८ असार २०८२, बुधबार