एसइईको पुनर्योग अनलाइनबाटै गर्न सकिने
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा चित्त नबुझेमा पुनर्योग गर्न चाहने विद्यार्थीले अनलाइनबाटै फाराम भर्न पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले यस्तो व्यवस्था गरेको हो। पुनर्योग गर्न चाहने विद्यार्थीले अनलाइनबाट…
- १८ असार २०८२, बुधबार