टेस्लाको भी४ सुपरचार्जरहरू चीनमा सञ्चालनमा आउन थाले

Technology Khabar १८ असार २०८२, बुधबार

काठमाडौं ।

टेस्लाको भी४ सुपरचार्जरहरूको पहिलो ब्याचले चीनमा सञ्चालन सुरु गरेको छ। यसले सांघाई, चोङकिङ, गान्सु र झेजियाङ प्रान्तहरूलाई समेटेको अमेरिकी अटोमेकरले सोमबार बताएको छ।

त्यसैगरी सुपरचार्जरहरू बिस्तारै बेइजिङ, ग्वाङ्डोङ प्रान्त र अन्य चिनियाँ इलाकाहरूमा तैनाथ गरिनेछ भने अन्य विद्युतीय सवारी ब्रान्डहरूका लागि पनि खुला गरिने अटोमेकरले बताएको रोयटर्सले रिपोर्ट गरेको छ।

प्रकाशित: १८ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया