शाओमीको नयाँ इलेक्ट्रिक एसयूभी जूनमा आउँदै, सीईओले वेबोमार्फत् गरे पक्का

  • Technology Khabar | १० जेष्ठ २०८२, शनिबार
शाओमीको नयाँ इलेक्ट्रिक एसयूभी जूनमा आउँदै, सीईओले वेबोमार्फत् गरे पक्का

काठमाडौं ।

शाओमीको नयाँ इलेक्ट्रिक एसयूभी वाईयू७ जुलाईमा बजारमा आउने अपेक्षा गरिएको छ। यसबारे संस्थापक तथा सीईओ लेई जुनले बिहीबार वेबो पोस्टमार्फत् बताएका छन्।

विश्वको तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी शाओमीले बिहीबार नै आफ्नो दोस्रो ईभी मोडेल सार्वजनिक गर्नेछ।

रोयटर्सका अनुसार नयाँ एसयूभीलाई टेस्लाको सबैभन्दा धेरै बिक्री भएको मोडल वाईसँग प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ प्रस्तुत गरिएको छ। यस वर्षको सुरुवातमा सार्वजनिक गरिएको पुनः डिजाइन गरिएको मोडल वाईको सुरुवाती मूल्य चीनमा २६३,५०० युआन (३६,५७९ अमेरिकी डलर) रहेको छ।

प्रकाशित: १० जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १० जेष्ठ २०८२, शनिबार