सेनसेइ ब्राण्डको दशैं, तिहार तथा छठ पर्व लक्षित अफर

  • Technology Khabar | ५ आश्विन २०७५, शुक्रबार
सेनसेइ ब्राण्डको दशैं, तिहार तथा छठ पर्व लक्षित अफर

काठमाडौं ।

काठमाडौं । सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको सेनसेइ ब्राण्डले विजया दशमी, शुभ दिपावली तथा छठ पर्व लाई लक्षित गरी सेनसेइ दशै तिहार, मुसलधारे क्यास बहार अफर सार्वजनिक गरेको छ ।

सो अफर अन्तर्गत ग्राहकहरुले सेनसेइ ब्राण्डका सामाग्रीको खरिदमा २० प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

सेनसेइ का स्मार्ट टीभी, नर्मल टीभी, चेस्ट फ्रिजर, भ्याकुम क्लिनर, वासिङ मेसिन र अडियो सिस्टम जस्ता सामाग्रीहरु बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: ५ आश्विन २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार