ईसेवा एप प्लेस्टोरमा १ करोडभन्दा बढी पटक डाउनलोड

Technology Khabar ३१ श्रावण २०८१, बिहीबार

काठमाडौं ।

नेपालको चर्चित डिजिटल पेमेन्ट प्लेटफर्म ईसेवाको एप प्लेस्टोरमा १ करोडभन्दा बढी पटक डाउनलोड भएको छ।

कम्पनीले आज सामाजिक सञ्जाल एक्समा एउटा फोटो पोस्ट राखेर आफ्नो एप १ करोड पटक डाउनलोड भएको जानकारीसहित प्रयोगकर्तालाई धन्यवाद दिएको छ। उक्त फोटमा ‘१ करोड+ Downloads हाम्रो १ करोड खुशीका पलमा सामिल हुनुहुने सबैलाई धन्यवाद’ लेखिएको छ।

 

 

 

प्रकाशित: ३१ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया