टाटा हिटाची ज्याक्सीस १४० एच नेपाली बजारमा

  • Technology Khabar | २३ जेष्ठ २०७५, बुधबार
टाटा हिटाची ज्याक्सीस १४० एच नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं । नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्सले बिराटनगरमा आफ्नो नयाँ प्रोडक्ट टाटा ज्याक्सीस १४० एच लन्च गरेको छ ।

सो कार्यक्रममा आफ्ना ग्राहकहरुलाई बिभिन्न किसिमका उपहारको पनि ब्यवस्था गरिएको थियो ।

साथै बिगत लामो समयदेखी नेपाली बजारमा बिभीन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउदै आएको जनाएको छ ।

प्रकाशित: २३ जेष्ठ २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार