आज अनलाइन ट्राफिक जरिवाना भुक्तानी नहुने

  • Technology Khabar | २१ भाद्र २०८०, बिहीबार
आज अनलाइन ट्राफिक जरिवाना भुक्तानी नहुने

काठमाडौं ।

आज (बिहीबार) अनलाइन ट्राफिक जरिवान भुक्तानी प्रणालीको प्रयोगमा अवरोध हुने भएको छ।

नियमित प्राविधिक मर्मत सम्भारका कारण बिहीबार यी सेवा अवरुद्ध हुने नेपाल प्रहरीले जानकारी दिएको छ।

कहिलेदेखि सेवा पुन शुरु हुन्छ भन्ने कुनै जानकारी दिईएको छैन्।

*हेडलाइन सम्पादित

प्रकाशित: २१ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘Lost In Mandala’: Nepal’s first animated feature film to reach audiences through Apple Entertainment

  • Technology Khabar
  • २१ भाद्र २०८०, बिहीबार