
काठमाडौं ।
कञ्चनपुरको दोधारा चादँनीमा दोधारा चाँदनीमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरेको छ। आक्रमक रुपामा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगाएत आसपासका जिल्ला र अन्य मोफसलका जिल्लाहरुमा विस्तार गरिरहेको छ।
नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको छ। ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएको छ।
कञ्चनपुरको दोधारा चाँदनीका ग्राहकहरुले अव डिशहोम फाइबरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनुहुनेछ। कम्पनीले प्रदान गर्ने सेवाका कारण अवको दिनमा डिशहोम फाइवरनेटनै दोधारा चाँदनीका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुनेमा कम्पनीले विश्वास लिएको छ।
डिशहोम फाइबरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा कम्पनीको ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिन्छ।
प्रकाशित: २० भाद्र २०८०, बुधबार