सामसङको ‘एक्सपर्ट आरएडब्लु’ क्यामरा एप इमेज गुणस्तर सुधार गर्न अपडेट

  • Technology Khabar | २८ असार २०८०, बिहीबार
सामसङको ‘एक्सपर्ट आरएडब्लु’ क्यामरा एप इमेज गुणस्तर सुधार गर्न अपडेट

काठमाडौं ।

सामसङले आफ्नो एक्सपर्ट आरएडब्लु क्यामरा एप अपडेट गरेको छ।यसले इमेजको गुणस्तर सुधार गर्ने तथा केही त्रुटिहरू समाधान गर्ने बताइएकाे छ।

सामसङले स्पेसिफिकेशनमा नपुगे पनि तस्विरको गुणस्तरको सन्दर्भमा, एक्सपर्ट आरएडब्लुको नवीनतम संस्करणले एपसँग खिचिएका फोटोहरूमा स्याचुरेसन कम गर्ने उल्लेख छ।

सुधारहरू तथा समाधानहरू ग्यालेक्सी स्टाेरमा एक्सपर्ट आरएडब्लु को संस्करण २.०.१०.६ सँग उपलब्ध रहेका छन्। २०२० पछि सुरु गरिएका धेरैजसो सामसङ फ्ल्यागशिपहरू एक्सपर्ट आरएडब्लुद्वारा समर्थित रहेका  उल्लेख छ।

प्रकाशित: २८ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...