शाओमी ‘मिक्स फ्लिप’ फोनमा काम गर्दै

  • Technology Khabar | १९ जेष्ठ २०८०, शुक्रबार
शाओमी ‘मिक्स फ्लिप’ फोनमा काम गर्दै

काठमाडौं ।

चिनियाँ टेक जायन्ट शाओमीले नयाँ स्मार्टफोनमा काम गरिरहेको रिपोट बाहिरिएको छ। यसले मोबाइल फोन संसारका हलचल मच्चाएको गिजचाइनाले उल्लेख गरेको छ।

विश्वासिलो डिजिटल च्याट स्टेशन इनसाइडरका अनुसार यो रहस्यमय डिभाइस कम्पनीको टप–अप–द–लाइन ह्यान्डसेट लाइनअपको कुनै पूर्ववर्ती हैन।

यद्यपि यो नयाँ फोनको मोडल नम्बर ‘एन७’ले डिभाइसको बारेमा धेरै जानकारी उपलब्ध गराउँदैन। यो शाओमी लाइन अप भित्रको नवीनता हो। जसमा सामान्यता तीन मोडलहरु एन१, एन२ र ए३ हुन्छन्।

लिकरको सुझाव अनुसार यो नयाँ डिभाइसको नाम ‘शाओमी मिक्स फ्लिप’ हुन सक्छ। यसले माटोरोला रेजर र ग्यालेक्सी जेड फ्लिपको स्ट्यान्डर्ड फलो गर्न सक्छ।

शाओमी मिक्स फोल्ड ल्याउनेमा आशावादी छ। तर कम्पनी फ्लिप फोन सेग्मेन्ट हालसम्म अपेक्षाकृत रुपमा पछि नै छ। सामसङ, मोटोरोला, ओपो र भिभोसँग अघि देखि नै फोल्ड फोन छ। विगत जस्तै शाओमीको तर्फबाट बजारको अफवाहको सन्दर्भमा कुनै टिप्पणी आएको छैन।

प्रकाशित: १९ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार